काठमाडौं । सोमबार प्रि-ओपनिङ नेप्से परिसूचक १०.७६ अंकले बढेको छ ।
प्रि-ओपनिङमा ५८ वटा कम्पनीको कारोबार भएको छ । ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७ वटाको मूल्यमा परिवर्तन आएको छैन ।

अध्यक्ष: सोबितराम कार्की
सल्लाहकार सम्पादक :श्रीधर खनाल
सम्पादक: मेनुका कार्की
कार्यकारी सम्पादक : दीपक भट्ट
सूचना विभाग दर्ता नं: २७५५/०७७-७८
☏ 015900103/9841447985
✉ hamroartha.news@gmail.com
Ads: hamroartha.ads@gmail.com
परिसूचक मिडिया प्रा. लिद्वारा सञ्चालित
© Copyright 2021 hamroartha.com - All rights reserved. | Developed by Websitepasal.com