माछापुच्छ्रे बैंकको नयाँ शाखा पर्सा जिल्ला वीरगंजमा

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्सा जिल्ला वीरगंजमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ ।

वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव बैंकका अध्यक्ष डा. विरेन्द प्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु बैंकले मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स