भोलि देशभरका बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने जनाएको छ ।

भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था बन्द रहने बताएको हो ।

मंगलबार देशभरका बैंकहरु बन्द रहने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स