नेप्सेमा झिनो सुधार

काठमाडौं । लगातार घट्दो क्रममा रहेको नेप्सेमा साताको दोस्रो दिन झिनो सुधार देखिएको छ । सोमबार नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स भने २.१४ अंकले बढेको छ ।

आज २३० कम्पनीको सेयर ४० हजार १३० पटक कारोबार भएको छ । ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूह मात्र बढेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स