फेरि सुनको मूल्यमा भारी वृद्वि, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ सय रुपैयाँ कायम भएकोमा आज ११ सय रूपैयाँले बढेर १ लाख ३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स