एफवान सफ्ट १९ औं वर्षमा

काठमाडौं । एफवान सफ्ट १९ औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा १८ वर्ष अघि स्थापना भएको एफवाट सफ्ट नेपालको डिजिटल अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा भएको छ ।

बैंकिङ क्षेत्रलाई डिजिटलाइज गर्दै अघि बढेको कम्पनीले आफ्नो दायरा फराकिलो पार्दै स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, बीमा, सेवा क्षेत्र लगायतमा विस्तार गरिसकेको छ । एफवान सफ्ट अन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स