राष्ट्र बैंकले सुन आयातको कोटा घटायो, दैनिक १० किलोग्राम आयात गर्न सकिने (परिपत्र सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। राष्ट्र बैंकले आज (आइतबार) एक परिपत्र जारी गर्दै सुनको कोटा घटाएको हो ।

अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई देहायबमोजिम संशोधन गरेको उल्लेख छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/4.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स