काठमाडौं । नेपाल सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ५० लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार नेपालमा डिम्याट खाता खोल्नको संख्या ५० लाख १९ हजार ८२६ पुगेको छ ।
जसमध्ये महिलाको हिस्सा ४३ प्रतिशत र पुरुष ५७ प्रतिशत छन् ।