शिवरात्रिमा यी स्थानमा सवारी गुड्न पाउँदैनन्

काठमाडौं । मंगलवार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रभित्रको बिभिन्न ठाउँमा प्रवेश निषेध गरिएको छ । पशुपति क्षेत्रभित्र दर्शन गर्ने आउने दशर्नाथीहरु धेरै मात्राका दर्शन गर्ने आउने भएकाले पशुपति क्षेत्र वरिपरीका पुरानो बानेश्बर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोलाई निषेध गरिएको छ ।

त्यस्तै, चाबहिल, गौरीघाट लगायतका ठाउँबाट सवारीसाधनलाई पशुपति क्षेत्र बरपरको कुनैपनि ठाउँमा प्रवेश गर्ने नदिने टाफिक प्रहरी जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स