सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ३५ कायम भएको छ ।

प्रतिक्रिया

1 COMMENT

  1. भारी भन्दा ख्व्री त मैले त 50%होला भनेको त जम्मा 1-2 हजार घटेको मा पनि भारी भन्ने यो चै शब्दकोष मिलेन कि महोदय जि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स