नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज (फागुन ११) गते गुह्वेश्वरी मर्चेन्ट बैंकिंङ एण्ड फाईनान्स र मितेरी डेभलपमेन्ट बैंक गरि कुल १९ लाख २४ हजार ५ सय ११.३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो।

जसमा गुह्वेश्वरी मर्चेन्ट बैंकिंङ एण्ड फाईनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार कित्ता बोनस सेयर र मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशतले हुन आउने १० लाख ६० हजार ५ सय ११.३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स