स्वास्थ्य बिमा बोर्डको परीक्षा यही फागुन २१ गते हुने (सूचना सहित)

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको परीक्षा यही फागुन २१ गते हुने भएको छ ।

बोर्डले मंगलबार एक सूचना प्रकाशित गरि बोर्डको (नासु वा पाँचौं तहसरह) को परीक्षा मिति र समय तोकेको हो ।

त्यसका लागि बोर्डले तीनवटा परीक्षा केन्द्र तोकेको छ ।

परीक्षामा सहभागी हने उमेदवारले फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने छ ।

आवश्यक कागजात पूरा नभए आवेदनहरु अस्वीकृत हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स