भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कैद, कारण यस्तो

काठमाडौं । भारतको विशेष अदालतले एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

१४ वर्ष अघि भएको बम विष्फोटमा दोषी ठहर गर्दे अदालतले ३८ जनालाई फाँसी र ११ जनालाई आजीवन कैदको सजाय सुनाएको हो ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए ।

उक्त बम विस्फोटको जिम्मा इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामका चरमपन्थी संगठनले लिएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स