पुर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सक्ने

काठमाडौं । पुर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् पूर्वाधार विकासलाई ऊर्जा ऋणपत्र जारी गर्न दिने व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको समीक्षामा लेखिएको, ‘पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था मिलाइनेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स