नेपाल प्रहरीमा तीन जना एआईजी थप्ने निर्णाय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन वटा प्रहरी (एआईजी)को दरबन्दी थप्ने निर्णाय गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको हो ।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स