सिटिजन्स बैंकका ग्राहकलाई हंग्री फास्ट फुडमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र हंग्री फास्ट फुड निजगढबीच सम्झौता भएको छ ।

बैंक र फास्ट फुडबीच बैंकको कार्डबाहकहरूलाई हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

यसका लागि सिटिजन्स बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स