सरकारले फागुन १ गतेदेखि सबैलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउने

काठमाडौं । सरकारले फागुन १ गतेदेखि सबैलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । आज प्रेस ब्रिफिङमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज खोप लगाउने बताएको हो ।

यसअघि फ्रन्टलाइनर र वृद्धवृद्धाहरुलाई मात्र बुस्टर डोज खोप प्रदान गर्दे आएको थियो ।

कोरोनाभाइरसविरुद्धको पुर्ण खोप लगाइसकेका सबैले नजिकैको खोप केन्द्रमा गएर पुर्ण खोप लगाएको कार्ड लगेर खोप लगाउन पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स