११ अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार नेप्से ११.९६ अंकले घटेर २८०१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ६९ लाख ५० हजारको कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज उपसमूहतर्फ टे«डिङ, म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स