गाँजा खेती गर्न दिने सरकारको तयारी

काठमाडौं । गृह मन्त्रालयले औषधी जन्य प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने तयारी गरेको छ ।

मन्त्रालयले औषधी जन्य प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको हो ।

यसपछि कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधी जन्य प्रायोजनका लागि गाँजा खेती गर्न सकिने छ ।

लागूऔषध ऐनले औषधी जन्य प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा बताएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स