१७५ कम्पनीको सेयर मूल्य घट्दा पनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको ४०.५७ अंकले घटेर २,८३६.१७ विन्दुमा स्थिर रहेको छ ।

आइतवार २२८ कम्पनीहरुको सेयर ७३ हजार १९२ पटक कारोबार भएको छ । १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँको कारोबार भएको छ । कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सवभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । हिजो उक्त डेभलपर्सको प्रति कित्ता सेयर मूल्य ५३२ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५७५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको सेयर मूल्य ३.८० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो डेभलपमेण्टको प्रति कित्ता सेयर मूल्य ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८२० रुपैयाँमा कारोबार भएको छ ।

शिव्म सिमेण्ट्सको सेयर मूल्यमा सवभन्दा कम ०.०७ प्रतिशतले बढेको छ । हिजो सो बैंककोे प्रति कित्ता सेयर मूल्य १,४७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,४७१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स