गोर्खाज फाइनान्सको सीईओमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।

उनले अब आगामी ४ वर्षसम्मका लागि सीईओ पदमा रहेर कार्यभार सम्हाल्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स