१४.५८ अंकले घट्यो नेप्से, साढे ८ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गिरावट देखिएको छ । नेप्से १४.५८ अंकले घटेर २८७६.७५ विन्दमा पुगेको छ । नेप्सेमा परिसुचकमा गिरावट देखिए पनि कारोबार रकम भने सुधार उन्मुख देखिएको छ ।

बिहीबार १ लाख ५७ लाख ८० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । आज २२४ कम्पनीको सेयर १ लाख ८ हजार ३६५ पटक कारोबार भएको छ ।

विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स