लोक सेवा आयोगको स्थगित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडौं । लोक सेवा आयोगको स्थगित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

बुधबार बसेको आयोगको बैठकले स्थगित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगले जनाएको छ।

यसअघि तोकिएका परीक्षाहरू कोरोनाका कारण स्थगित गरिएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स