एचआइडिसिएलको हकप्रद सेयर पुनः लिलामी

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआइडिसिएल)ले संस्थापक समूह तर्फको हकप्रद सेयर पुनःलिलाम(बढाबढ) प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनी संचालक समितिको माघ २० गते बसेको बैंठकले संस्थापक समूह तर्फको बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलाम प्रक्रिया मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले उक्त जानकारी आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/hidcl.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स