त्रिविका रोकिएका परीक्षा फागुन १ गतेबाट हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा फागुन १ गतेबाट सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार एक सूचना जारी गर्दे रोकिएका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

कोरोना संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स