मलद्धारमा सुन लुकाएर ल्याउने व्यक्ति पक्राउ

काठमाडौं । दुबईबाट सुन मलद्धारमा लुकाएर ल्याउने एक जना व्यक्ति पक्राउ परेका छन् ।

उनले एक किलो बराबरको सुन मलद्धारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।

सो सुन शौचालयमा दिसा गराएर निकालिएको प्रहरीले जनाएको छ ।

उनलाई एयर अरेबियाको जहाजबाट बुधबार नेपाल आएको सूचनाको आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स