बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आचार्यलाई राजदुत नियुक्त गरेको हो ।

संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानकोे धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिरिषद्को सिफारिसमा ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्ष्का लागि नेपालको आवासिय राजदूत नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स