कोभिड-१९ उच्च सङ्क्रमित ९ देश, भारत दोस्रो स्थानमा (सूची सहित)

काठमाडौं । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश           संख्या
विश्व          ३६ करोड २१ लाख ३० हजार ४२३
अमेरिका     ७ करोड ९ लाख ९ हजार ५२७
भारत         ४ करोड ८५ हजार ११६
ब्राजिल       २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स        १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत      १ करोड ६२ लाख ६० हजार ८८२
टर्की         १ करोड ११ लाख ६७ हजार ९२७
रुस          १ करोड ११ लाख २९ हजार ३१८
इटाली       १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन         ९५ लाख २९ हजार ३२०

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स