प्रि-ओपनिङमा २.१० अंकले बढ्यो

काठमाडौं । प्रि-ओपनिङ नेप्से २.१० अंकले बढेको छ । सामान्य अंकले वृद्धिसँगै नेप्से २८१७.१६ विन्दुमा पुगेको छ ।

प्रि-ओपनिङमा ४२ कम्पनी कम्पनीको सेयर २४ पटक कारोबार भएको छ । ४ हजार ३७३ कित्ता सेयर खरिद बिक्री हुँदा ३८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रि-ओपनिङमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । भने, २ वटाको मूल्य स्थिर देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स