सेन्ट्रल फाइनान्सको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । आज (मंगलबार) बाट सेन्ट्रल फाइनान्सले ३.३० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको छ ।

कम्पनीले पुस १९ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा उक्त लाभांश जम्मा गर्न थालेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.३ प्रतिशत नगद लाभांश र ७.७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स