यामाहाको वार्षिक मर्मत-सम्भार योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले ग्राहकलाई निरन्तर सर्भिस लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित वार्षिक मर्मत-सम्भार (एएमसी_ योजना ल्याएको छ ।

यो योजना खरिदपश्चात् ग्राहकले चारवटा सर्भिस, स्पेयर पार्ट्समा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । यस्तै, सबै प्रकारका लेबर चार्ज, इन्जेक्टर क्लिनिङमा ५०र५० प्रतिशत छुटसहित तीनवटा वासिङ कुपन पनि प्राप्त हुने जनाइएको छ ।

यो सुविधा नेपालभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स