समाचार देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०७८ माघ, ९ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १७ हजार ४३७ नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । #देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleकामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्नNext articleअबको ४ महिनामा चोरी र भन्सार छलिका मोबाइल नेपालमा नचल्ने हेडलाइन्स विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति जून जस्तो सुन्दर मुहार कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्याउन ‘लबिइङ’ को तयारी तीन महिनामा विपद्जन्य घटनाबाट १९१ जनाको मृत्यु, ३ अर्ब ४४ करोड मूल्य बराबरको क्षति नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो छः गभर्नर अधिकारी Load more