अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको शनिबार एन्टिजेन परीक्षणबाट टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै हाल पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स