त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कर्मचारीसहित परीक्षा दिने विद्यार्थीहरूमा कोरोना देखिएपछि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

विद्यालयले शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने र त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स