चन्द्रागिरी लगायत देशका विभिन्न स्थानमा हिमपात (फोटो फिचर)

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज चन्द्रागिरी लगतयत देशका विभिन्न स्थानमा हिमपात भएको छ । (फोटो सहित)

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स