घट्यो पीसीआर परीक्षणको शुल्क, कति लाग्छ सरकारी र निजी अस्पतालमा ?

काठमाडौं । सरकारले कोरोना थाहा पाउने विधि पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालामा परीक्षण शुल्क ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर परिक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ ।

पहिले, सरकारी अस्पतालमा १ हजार र निजीमा २ हजार रुपैयाँका दरले पीसीआर परिक्षण शुल्क तोकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स