नेको इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको माघ ३ गते बसेको ४१७ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण्या पारित गर्दै सो वर्षसम्मको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश पारित गरेको हो ।

जसमा बोनस सेयर १५ प्रतिशत र नगद लाभांश (कर प्रयोजनको लागि) ०.७९ प्रतिशत प्रस्ताव गरेको छ ।

उक्त बोनस सेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृति एवं इन्स्योरेन्सको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुमा वितरण गरिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/ccf118f4778be0766bb6018ba8c907fe.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स