देशभर ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ४,९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १५ हजार १३१ पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षण ४,९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स