बढ्यो कोरोना संक्रमण र मृत्युदर, आज कति थपिए ?

काठमाडौं । नेपालमा थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामामा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स