श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत लाभांश पारित गरेको छ । फाइनान्सको २७ औं वार्षिक साधारणसभाले संचालक समितीको प्रस्तावित १० प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसपछि कम्पनीको चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स