५४ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ ।

साताको अन्तिम दिन नेप्सेमा २२४ कम्पनीको सेयर ७७ हजार ६६८ पटक करोबार भएको छ ।

१ करोड १८ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री हुँद ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूह बढेका छन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स