काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, एकैदिन १,२८६ जना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । आज उपत्यकाभरि थप १,२८६ जना कोरोना संक्रमण देखिएको छ ।

जसमा काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स