नेप्सेले २८ सय विन्दु पार गर्यो, पौने ७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेमा मंगलबार २३२ कम्पनीको सेयर ७७ हजार १५ पटक कारोबार भएको छ ।

१ करोड १९ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स