कोभिडको प्रकोप बढ्दै गएपछि सतर्कता अपनाउन राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्रलाई निर्देशन

काठमाडौं । कोभिड–१९ को प्रकोप बढ्दै गएपछि सतर्कता अपनाउन राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्रलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज (२६) गते सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई सतर्क रहन निर्देशन दिएको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/सूचना-नं-०५-२०७८-७९-कोभिडसँग-सम्बन्धित-सूचना-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स