नेप्सेको सीईओका लागि ५ जना सर्टलिस्ट

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि छनौट समितिले ५ जनाको नाम सर्त लिस्ट गरेको छ । नेप्सेको सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । छनोट समितिले आवेदन दिएका मध्ये ५ जनालाई सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा परका ५ जनामध्ये एक जना अन्र्तवार्ता र प्रस्तुतीकरणबाट नेप्सेको सीईओ बन्ने छन् ।

छनौट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स