काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विविध शीर्षकबाट गरेको रकम निकाशा र त्यसको रकमान्तरको सूचीे सार्वजनिक गरेको हो ।
मन्त्रालयले गरेको रकम निकाशा तथा रकमान्तरमा अधिकांश भैपरी आउने खर्च र कर फिर्ता तथा राहत तथा पुनस्थार्पना रहेका छन् ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/mof-1.pdf”]