७०२ जना प्रहरी जवान हवल्दारमा बढुवा, सूची सहित

काठमाडौं । नेपाल प्र्रहरीका ७०२ जना प्रहरी जवानहरु हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीले आइतबार प्रहरी जवानहरु हवल्दारमा बढुवा सिफारिस सूची प्रकाशित गरेको छ।

प्रहरीको रिक्त हवल्दार पदहरुमा पदपूर्ति गर्न बसेको सिफारिस समितिको बैठकले प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/Sipahi-to-HC-PERMOTION-PARDAFAS-COPY-2022.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स