चन्द्रागिरीको टिकट बुकिंङ गर्दा ३० प्रतिशत क्यासब्याक

काठमाडौं । जाडो मौसमलाई लक्षित गरी ‘आइएमई पे’ वालेटले चन्द्रागिरीको टिकट बुकिंङ गर्दा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ जाडो मौसमलाई लक्षित गरी उक्त क्यासब्याक अफर ल्याएको हो ।

उक्त क्यासब्याक अफर जनवरी १ तारिख २०२२ सम्म पाइने कम्पनीले जानकारी दिएको छ ।

अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स