लागूऔषध सेवन गर्दै गर्दा र्‍यापर ‘लाहुरे’ पक्राउ

काठमाडौं । चर्चित र्‍यापर आशिष राना ‘लाहुरे’ पोखराको न्युरोडबाट पक्राउ परेका छन् ।

उनलाई लागूऔषध सेवन गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो ।

प्रहरीले लाहुरे सँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । उनी अहिले रियालिटी शो हिमालय रोडिजका निर्णायक रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स