२.६६ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट देखिएको छ । आज नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा पुगेको हो ।

मंगलबार २३० कम्पनीका सेयर ४२ हजार ०५८ पटक कारोबार भएको छ । ५८ लाख २८ हजार ७८३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ ।

मध्यभोटेकोशीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स